एनआरएनए मकाउले खुलायो सदस्यताको आवेदन

मकाउ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउले नयाँ सदस्यताको आवेदन खुलाएको छ । एनआरएनए मकाउका अध्यक्ष पूर्ण बहादुर गुरुङले एक बिज्ञप्ति जारी गर्नुहुँदैै नयाँ सदस्यताको लागि आवेदन खुला गरिएको जानकारी गराउनुभएको हो ।

अध्यक्ष गुरुङद्धार जारी बिज्ञप्तिअनुसार नयाँ सदस्यता २५ मार्चदेखि जुन १० तारिखसम्म खुल्ला रहनेछ । साथै नवीकरण एनआरएनएको ‘म्यानेजेमन्ट इन्फमेसन सिस्टम’ (एमआइएस ) मार्फत गर्नुपर्नेछ । यस्तो छ एनआरएनएले मकाउले जारी गरेको बिज्ञप्ति:-


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार १३:५४