दोलखा केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ : दोलखाको जुगु केन्द्रबिन्दु भएर मंगलबार राति ११ बजेर ५३ मिनेट जाँदा ५. ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रले यो पाँच वर्ष अघिकै भूकम्पको पराकम्प भएको बताएको छ। काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा धक्का महसुस गरिएको थियो।


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार ०८:२९