एनआरएनए क्यानडाका अध्यक्ष घिमिरेको अपिल-कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्नुहोस

क्यानडा: गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले कुनै समस्या वा जानकारी लिनुपर्ने भए गैर आवासीय नेपाली संघको टोल फ्री नम्बरमा सम्पर्क गर्नुहुन आग्रह गर्नुभएको छ । अध्यक्ष घिमिरेले गलत सूचना प्रदान गर्नेलाई निरत्साहीत गर्न र विश्वासिलो तथा भरपर्दो सूचना मात्र शेयर गर्न आग्रह गर्नुहुँदै क्यानडा सरकारको कोरोना सम्बन्धी वेबसाईटबाट धेरै सूचनाहरु प्राप्त गर्न सकिने बताउनुभयो । अध्यक्ष घिमिरेको अपिल जस्ताको तस्तै:-


प्रकाशित | ९ चैत्र २०७६, आईतवार २०:०९