मिस वर्ल्डको हेलम्बु भ्रमण (फोटोफिचर )

मिस वर्ल्ड टोनी एन सिंहले हेलम्बुमा निर्माणाधिन हिमालय ग्रेट ट्रोलको अवलोकन गर्नुभयो । टोनीले हेलम्बु कै सोल्सिङ गाउँमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले निर्माण गरिरहेको प्रोजेक्टको पनि अवलोकन गर्नुभयो । तस्विरमा जस्ताको तस्तै;-

 


प्रकाशित | २३ फाल्गुन २०७६, शुक्रबार २३:१६