सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने

काठमाडौं: प्रतिनिधि सभाको सभामुख चयन प्रकृया पुस ११ गते बाट सुरु हुने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा संसद भवन बानेश्वरमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ११ गते बाट समामुख चयन प्रकृया थाल्ने निर्णय गरेको हो । अर्को बैठक ११ गते १ बजे बस्नेछ ।


प्रकाशित | ४ पुष २०७६, शुक्रबार १७:३६