एनआरएनए जापानले पायो पूर्णता, को भए कुन पदमा मनोनीत ?

टोकियो: गैर आवासीय नेपाली संघले पूर्णता पाएको छ । राष्ट्रिय समन्वय परिषदको दोश्रो नियमित बैठकले विधानअनुसार रिक्त मनोनीत पदपूर्ति गर्दै पूर्णता पाएको हो ।

बैठकले विभिन्न निणर्य गर्दै आगामी २०१९ २१ कार्यकालको लागी परिषदको मनोनित हुन बाँकि सदस्यहरुलाई मनोनित गर्नुका साथै संरक्षक परिषद, र सल्लाहाकार समितिको पनि गरेको छ । साथै परिषदको आगामी बैठकमा मानार्थ परिषदको गठन गर्ने निर्णय गर्दै बिभिन्न विभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । बैठक परिषद अध्यक्ष देविलाल भण्डारीको अध्यक्षतामा बसेको थियो ।

संरक्षक परिषद

प्रमुख संरक्षक -राजदुत प्रतिभा राणा
संरक्षक – अध्यक्ष भवन भट्ट, देवमान हिराचन, राजन प्रधानाङ्ग, रोशन केसी, ओम गुरुङ् ,
पारसमणी पोखरेल, सुदन थापा र टासी वांदी लामा ।

उच्च स्तरीय समिति

भर्खरै आइसीसीले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय परिषद जापानलेपनि जापानमा रहनुहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न विषयमा ख्याति प्राप्त बिज्ञहरु रहनेगरी उच्च स्तरीय समितिको गठन गर्ने भएकोछ । परिषदले उक्त समितिको मर्यादाक्रम एनसीसीको सल्लाहाकार समितिको भन्दा माथि रहनेछ व्यवस्था एनसीसीले गर्नेछ ।

मनोनित सदस्यहरु:-

राम कृष्ण श्रेष्ठ

श्याम खड्का

राम खड्का

सुरेश गिरी

रामहरी खपांगी

निर्प बुढा

बिष्णु बानीया

सल्लाहकार परिषद ;-

किरण बिक्रम थापा, भुषण घिमिरे, कपिलदेभ थापा , टंक गैरे, हवल चन्द्र लामा,राजेन्द्र जम्मरकट्टेल, बाबुराम भण्डारी , पदम सिंह ठगुन्ना, किरण बर्मा, बिजेश थकाली , बुद्धि गौचन, तेज अर्याल, नरेन्द्र बस्नेत दिनेश , मोहन घले , केशर गिरी , सिद्दार्थ श्रेष्ठ, दिलु खत्री , राजिब श्रेष्ठ , बेलुकाजी थापा कृष्ण खनाल ,शिव प्रसाद पौडेल , राजेन्द्र भट्टराई , नर बहादुर थापा, दिपक सुबेदी , रबिन शेरचन, माइकल गौचन, इन्दिरा सुजुकी , दिनेश गुरुङ ,अरुण श्रेष्ठ चिरिन्जीवी थापा, बिकाश श्रेष्ठ , छत्र दाहाल (क्युस्यु ), आत्माराम गैरे (कान्साई ), बिमल अधिकारी ( नागोया), द्रोण सिलवाल (निगाता)

विभिन्न बिभागको गठन

१. अनुशासन बिभाग

२. आर्थिक र लेखा बिभाग

३. कानुनि सल्लाहाकार बिभाग

४. सांस्कृति, खेलकुद, युवा समन्वय तथा साहित्य बिभाग

५. श्रम, शिक्षा तथा परोपकार बिभाग

६. क्षेत्र समन्वय व्यवस्थापन बिभाग

७. शिप, ज्ञान, स्वास्थ्य र पोलिशी समन्वय बिभाग

८. महिला तथा बालबालीका समन्वय बिभाग

९. ब्यापार, लगानी तथा नेपाल प्रवर्धन बिभाग

१०. सुचना तथा संघ संस्था समन्वय बिभाग

११. प्राविधिक बिभाग

१२. बिधान समिति

एनआरएनए जापानले जापानवासी नेपाली समुदायलाइ छिटो र छरितो सेवाको लागी हेल्प लाइन सेवाको सुरुवात गरेको छ उक्त हेल्प लाइन सेवाको लागी हाललाइ युवा उपाध्यक्ष नबिन निउरेलाई जिम्मेवारी दिएको छ ।


प्रकाशित | १० मंसिर २०७६, मंगलवार १४:०३