एनआरएनए जापानद्धारा ‘द यज ब्याण्ड’ को आय/ब्यय सार्वजनिक

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले आपतकालिन राहतकोष अभिबृद्धिको लागि टोकियोमा आयोजना गरिएको ‘द यज ब्याण्ड’ को आय/ ब्यय सार्वजनिक गरेको छ । ब्याण्ड जुलाई २८ तारिकमा सफलता पुर्वक सम्पन्न भएको थियो ।

कार्यक्रम संयोजक सचिन श्रेष्ठका अनुसार उक्त कार्यक्रममा जम्मा आम्दानी २३६०,१०० येन र खर्च १२५१,४६०  येन भएकोमा अझै स्पोन्सरको रकम १५०१,००० येन प्राप्त हुन बाँकि छ। कार्यक्रममा स्पोन्सर उठ्न पर्ने रकम प्राप्त भएमा १००८,६४० येन बचत भएको छ ।

एनआरएनएले आसन्न अधिवेसनसँगै आर्थिक लेखापरिक्षणको समय भएकोले केहि सहयोगी दाताहरुको शुल्क अझै आइनपुगेकाले सात दिनभित्र भुक्तानी गरिदन आग्रह समेत गरेको छ ।  अध्यक्ष टासि वाङदी लामाले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूण महानुभाव, कलाकार र स्पोन्सर दातामा धन्यावाद ज्ञापन समेत गर्नुभएको छ । यस्ता छन् सहयोगी दाताहरु;-

1.Bhaban Bhatta

2.Kiran Bikram Thapa

3.Mahesh kumar Shrestha

4.Gobinda shrestha

5.Deepak karki (Nagoya)

6.Dadiwal khadka

7.Laxman Baniya(fukouka)

8.Keshav Adhikari(chari foundation

9.Bijay Thakali

10.Robin Sherchan

11.Suvash lamichhane

12.Ramesh kafley

13.Zenith Remittance

14.JME Remittance

15.Shiva prasad poudel

16.Shiva hari poudel

17.Janey link

18.Shyam khadka

19.kumar karki

20.kapil dev thapa

21.未来株式会社 シャンボプルティ

22.Niraj pun

23.pralhad Singh Mahat

24.Bikash Shrestha

25.Easy link Remittance

26.Royal garden

27.Nanglo ghar

28.Nabin gurung

29.Deepak kandel

30.Shiva khadka


प्रकाशित | ९ भाद्र २०७६, सोमबार १८:५९