एनआरएनए हङकङको नयाँ कार्यसमितिलाई पूर्णता, सल्लाहकारमा १७ जना चयन, नयाँ कार्यसमितिको पदस्थापना

हङकङ :   गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । पुरानो कार्यसमितिबाट बिदाई  र  बुझबुझावट गर्दै एक कार्यक्रमकाबीच नयाँ कार्यसमितिको पदस्थापना गराइएको हो । कार्यक्रममा संरक्षक तथा संस्थापक अध्यक्ष कृष्ण पान्डे, संरक्षक तथा भुपु अध्यक्ष दुर्गा बहादुर गुरूङ, आईसीसी सदस्य दिलीप सिंंह गुरूङ, निर्वाचन कमिटी संयोजक जेबि ओख्राबो, सदस्य दासुराम पराजुली, हेजेन राई, देब गुरूङ लगायतको सहभागीतामा सातौ अधिवेशनबाट नवनिर्वाचीत कार्यसमितिलाई पदभार ग्रहण गराइएको हो । एनआरएनए हङकङले मनोनीत र बाँकि पदलाई पूर्णता समेत दिएको छ । साथै नयाँ कार्यसमितिले सल्लाहकार समेत चयन गरेको छ ।

 यस्तो छ नयाँ कार्यसमिति: –

१. आईसीसी सदस्य -दिलीप सिंंह गुरूङ २०१९- २०२१

२. .मिन बहादुर गुरूङ – २०१७ -२०१९

१. अध्यक्ष -राधिका गुरूड: (टिका)

२. उपाध्यक्ष -कर्म गुरूड:

३. उपाध्यक्ष -किसन राई

४. महासचिव -गोकर्ण ढाकल

५. सचिव-डिल्लीराम बि.क

६. कोषाध्यक्ष -सन्तोष गुरूड:

७. सह-कोषाध्यक्ष -मान्जु थापा

८ .प्रवक्ता -विजय कुमार गुरूड:

९.महिला संयोजक -अनु राई

१०. युव संयोजक –प्रेम लामा

सदस्यहरू:-

११. अर्जुन गौचन

१२. ईन्द्र वनेम

१३. मन बहादुर गुरूड:

१४. ईन्द्र एल जि थापा

१५.  गिता गुरूड:

१६. ज्ञानेन्द्र थापा

१७. मोहोन गुरूड:

१८. राजु राई

१९.  श्याम कुमार श्रेष्ठ

संरंक्षक

१)प्रकाश पुन

२)प्रितम श्रेष्ठ

३)कृष्ण पान्डे

३)त्रिलोक गुरूड:

४) जे एन ज्ञवाली

) दुर्गा बहादुर गुरूड:

६) डा.शर्मिला गुरूड:

७) ललित सुब्वा

८) धन थापा

सल्लहाकारहरू :-

१. दासुराम पराजुली

२. जस बहादुर ओख्राबो

३. हेजेन राई

४. पदम कुमारी गुरूड:

५. टंक राना

६. बेद बहादुर खड़का

७. देव गुरूड:

८. हेम लिम्बु

. निरन्जन गुरूड:

१०. अरूण गरूड़:

११. धरम कुमार गुरूड:

१२. गणेश गुरूड:

१३. अर्जुन कुमार गुरूड:

१४. सत्ते प्रसाद घले

१५. ईश्वर गुरूड:

१६. मणिकलाल श्रेष्ठ

१७. गोकर्ण प्रसाद श्रेष्ठ


प्रकाशित | ७ भाद्र २०७६, शनिबार ११:१५