ओलम्पिक महिला फुटबल : इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं : यस अघिका दुवै खेल हारेको नेपालले आज ओलम्पिक महिला फुटबलको एशिया छनोटमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल यसअघि भारत र म्यानमारसँग समान ३–१ गोलले पराजित भएको थियो। इण्डोनेसिया पनि भारत र म्यानमारसँग पराजित भइसकेको छ । आज दुवै देशको खेल औपचारिकतामा सिमित हुनेछ । खेल नेपाली समय अनुसार मंगलबारदेखि दिउँसो पौने ३ बजे म्यानमारको बहतु रंगशालामा हुनेछ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार ११:३९