एनआरएनए मलेसिया अध्यक्षमा हरि भट्टराई निर्विरोध निर्वाचीत (नयाँ कार्यसमितिको विवरणसहित )

मलेसिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मलेसियामा हरि भट्टराई अध्यक्षमा निरर्विरोध निर्वाचीत हुनुभएको छ । भट्टराईको नेतृत्वमा अधिकांश पदमा निरर्विरोध निर्वाचीत भएको हो । मलेसियाको छैठौ अधिवेशनले सम्पूर्ण कार्यसमिति निर्विराध निर्वाचीत गरेको हो । हेर्नुहोस नयाँ कार्यसमितिको पूर्ण विवरणसहित:-


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार २२:३९