गाईजात्रामा जे देखियो…(फोटोफिचर)

गाईजात्राको अवसरमा शुक्रबार काठमाडौं उपत्यका लगायत देशैभरि व्यङ्गय प्रदर्शन, विभिन्न जातजातीको भेषभूषा तथा दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि ताहामचा बनाई नगर परिक्र्रम गरिएको छ । तस्विरमा हेरौ गाईजात्राका झलकहरु :-

 तस्विर:  रासस


प्रकाशित | ३१ श्रावण २०७६, शुक्रबार १९:२७