‘ड्रिम गर्ल’को ट्रेलर रिलिज

एजेन्सी : बलिउड फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा आयुषमान खुरानालाई महिलाको अवतारमा प्रस्तुत गरिएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ‘ड्रिम गर्ल’ले रामलीलामा केटी बनेर सिताको भूमिका निर्वाह गर्ने पुरुषको जीवनको उतार चढाव लाई देखाइएको छ । राज शान्दिल्या निर्देशित फिल्म भदौ २७ मा रिलिज हुँदैछ ।


प्रकाशित | ३० श्रावण २०७६, बिहीबार १३:३८