आज सुनकाे भाउ स्थिर: ताेलाकाे सत्तरी हजार रुपैयाँ

काठमाण्डौ: सुनचाँदीको भाउ सत्तरी हजार रुपैयाँमा रोकिएको छ । आज (शुक्रबार ) सुनको भाउ तोलाको ७० हजार रुपैयाँ तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबारकै दरमा कायम छ । चाँदीको भाउ पनि हिजो बिहीबारजस्तै तोलाको ८ सय २५ रुपैयाँ तोकिएको महासँघले जनाएको छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १२:४१