काठमाडौँ : नायीका मनिषा कोइरालाले नयाँ नेटफ्लिक्स सिनेमा गर्ने भएकी छन् । निरज उद्वानीले निर्देशन गर्ने फिल्म ‘मस्का’मा नायीका कोइरालाको अभिनय रहने बुधबार नेटफ्लिक्सले घोषणा गरेको हो । उक्त फिल्ममा मनिषासगै सिरले सेटिया, प्रीत कामिनी तथा निकिता दत्ताको प्रमूख अभिनय रहनेछ । नायीका मनिषाले यसअघि ‘लस्ट स्टोरिज’मा काम गरेकी थिइन्।
प्रकाशित | १७ श्रावण २०७६, शुक्रबार १२:२८