तेह्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ। बैंकले बोलकबोलकको माध्यमबाट टे«जरी बिल बिक्री गर्ने भएको हो । बैंकले उक्त प्रक्रियामा सहभागी भई टे«जरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते टे«जरी बिल बिक्री गरेको थियो ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार १८:२२