‘ओ प्रिय’ बोलको गीत रिलीज (भिडियो)

काठमाडौं: राहुल शाहको निर्देशनमा रहेको ‘ओ प्रिय’ बोलको गीत रिलीज भएको छ । बासुदेव केसीको स्वर, शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा अरुण क्षेत्री र आँचल शर्माको अभिनय रहेको छ । राहुल शाहको कोरियोग्राफी, पवन सुस्लिङ्गको छायांकन तथा सम्पादन गरेको गीतमा मोहित मुनालको एरेंज रहेको छ ।


प्रकाशित | २९ असार २०७६, आईतवार १०:२४