‘रामकहानी’ युट्युवमा सार्वजनिक 

काठमाडौं: फिल्म ‘रामकहानी’ युट्युवमा सार्वजनिक भएको छ । पूजा शर्मा र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ , केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।


प्रकाशित | २१ असार २०७६, शनिबार २०:४५