भक्तपुर सल्लाघारी आसपास केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प

काठमाडौं : भक्तपुर सल्लाघारी आसापास केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । छ । आज बेलुकी ४ बजेर १५ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का महसु्स भएको हो। २०७२ वैशाखको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।


प्रकाशित | २१ असार २०७६, शनिबार १६:४९