काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । भर्खरै आएको भूकम्पले मानीसहरु खैलाबैला गर्दै घर बाहिर निस्केका छन् ।अहिले बेलुकी ४ बजेर १५ मिनेट जाँदा भूकम्पकाे धक्का महसु्स भएकाे हाे। यसबारे विस्तृत विवरण आउन बाँकी छ ।


प्रकाशित | २१ असार २०७६, शनिबार १६:२०