‘रातो टीका निधारमा’ साम्राज्ञी

काठमाडौं : साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म रातो टीका निधार खेल्ने भएकी छिन् । साम्राज्ञीले सो फिल्म खेल्ने भन्दै साइन गरेकी छन्। अशोक शर्माको निर्देशनमा बन्न लागेको सो फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिने छिन्। ‘मारुनी’ को छायांकन पूरा भएलगत्तै शर्माको फिल्म ‘रातो टीका निधारमा’ को छायांकन सुरु गरिने निर्देशक शर्माले जानकारी गराए ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार २१:१६