‘सानु माया’ बोलको गीत रिलिज (भिडियो )

काठमाडौँ :  चर्चित गायिका बिष्णु माझि र गायक मोहन खड्काको ‘सानु माया’ बोलको लोक दोहोरी गीत रलिज भएको छ । अमित बाबु रोकायाको संगीत रहेको उक्त गीतमा शंकर देवकोटा र सन्ध्या देवकोटाको शब्द रहेको छ । हरिस महराको छायाँकन रहेको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र सगुन शाहीको अभिनय रहेको छ । कपिल लामाको निर्देशनमा रहेको भिडियोलाई अमर शाक्यले संपादन गरेका हुन् ।


प्रकाशित | ३१ जेष्ठ २०७६, शुक्रबार ०६:०३