हावाहुरीका कारण नवलपरासी पूर्वका सबै विद्यालयब न्द

नवलपरासी :हावाहुरीका कारण नवलपरासी पूर्वका सबै विद्यालय बन्द भएका छन् । स्थानीय तहका शिक्षा समितिको बैठक बसेर मौसम अनुकुल नभएको भन्दै विद्यालय बन्द गरिएको हो । नवलपरासीमा बिहान हावाहुरीका साथै पानी पनि परेको थियो ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १२:१०