पशुपतिनाथ मन्दिरलाई ३५ करोड बजेट विनियोजन

काठमाडौँ– पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक जानकारी दिनु भएको हो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १८:१२