सूयविनायकमा द्रुत गतिमा ५० शय्याको अस्पताल निर्माण गर्दैछौ: मेयर बासुदेव थापा (अन्तर्वार्ता)

कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त बनेको छ । अस्पतालले धान्नै नसक्ने गरि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । बिरामीले कतै अस्पतालमा बेड पाइरहेका छैनन् भने कतै अक्सिजन नपाएकै कारण अकालमै मृत्युवरण गर्नु पर्ने बाध्यता छ । संघीय संरचनामा अघि बढेको देशमा तीन तहका सरकारहरु रहेका छन् । आफ्ना नागरिक बचाउनका लागि केन्द्रीय, प्रदेश र […]

कुनै समस्या परे तत्काल सम्पर्क गर्नु होला, हामी तयारी अवस्थामा छौ: बिदुर लिंथेप, मेयर(अन्तर्वार्ता)

देशमा कोरोना महामारीले उग्र रुप लिइरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणदर कहालीलाग्दो ढंगले बढिरहेको छ । यसअघि कोरोना नियन्त्रणमा निकै राम्रो काम गरेका स्थानीय जनप्रतिनिधिहरु दोस्रो लहरमा पनि सक्रिय छन् । स्थानीय निकायका जनप्रतिनिधिहरु स्थानीयस्तरमा कोरोना नियन्त्रण गर्न आफनो सम्पूर्ण क्षमता र बलले भ्याएसम्म अहोरात्र खटिरहेका छन् । यसै सन्दर्भमा सखुवासभा […]

सरकारले अस्पतालहरुको क्षमता र बिरामी संख्याबारे प्रत्येक दिन सार्वजनिक सूचना निकाल्नुपर्छ : सोम मिश्र (अन्तर्वार्ता )

भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रको फेसबुकमा शनिबार बिहानै भावुक स्टाटस पोष्ट भयो – राति १२ बजेदेखि लगातार आइसियू खोजी गरियो । धेरै अस्पताल र तीनका हाकिमहरुसँग जीवनको भिख मागियो । केही उपाय लागेन । अन्तत: एक सहृदयी मित्र, समाजसेवीलाई बचाउन सकिएन । हार्दिक श्रद्धाञ्जली नारायण लामिछाने । शोकसंतप्त परिवारजनप्रति गहिरो समवेदना । सुरक्षित रहौं […]

संस्थामा आर्थिक पारदर्शिता र शुशासन कायम गर्नका लागि मेरो उम्मेदवारी : विकल ढकाल (अन्तर्वार्ता)

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र बनाइरहेका छन् । उम्मेदवारहरुले आफना विभिन्न एजेन्डासहित चुनावी अभियान सञ्चालन गरिरहेका छन् । त्यसै सिलसिलामा एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा सह-कोषाध्यक्षका उम्मेदवार विकल ढकालसँग हामीले कुराकानी गरेका छौ । प्रस्तुत छ, सहकोषाध्यक्षका उम्मेदवार ढकालसँग गरिएको कुराकानीको सम्पादीत अंश ‘- गैर आवासीय […]

गुटबन्दीमा रमाउने मान्छे बाहेक अन्य सबै मेरो पक्षमा हुनुहुन्छ: कृष्ण लामिछाने (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । त्यस्तै, अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको  कृष्ण लामिछाने पनि चुनावी मैदानमा हुनुहुन्छ । उनै लामिछानेसँग विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गर्नुभएको छ । प्रस्तुत […]

विगतमा मैले गरेका कामको मूल्यांकन गरेर नेतृत्व चयन हुनेमा विश्वस्त छु : बुद्धी सुवेदी (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी अभियान सञ्चालन गरिरहनु भएको छ । त्यस्तै,  हालका उपाध्यक्ष बुद्धी सुवेदी पनि चुनावी मौदानमा हुनुहुन्छ । सुवेदी अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको छ । उनै […]

साथीहरुले नेतृत्व गर्नुस् भन्नुभयो भने पछि हट्दिन : कुल आचार्य (अन्तर्वार्ता )

एनआरएन भित्र तपाईंहरुको समस्या खास के हो ? हाम्रो समस्या भन्दा पनि कार्यसमिती र पदाधिकारीहरुले अलि बिधानसम्मत निर्णयहरु गर्नुभएन । केही साथीहरुले निर्णय नै नभएको कुरालाई निर्णय भैंसक्यो भन्नु भयो । बिधानलाई नै मिचेर अगाडि बढ्ने काम भयो । यो मेरो समस्या भन्नु भन्दा पनि अहिले कार्यसमितीमा रहनु भएका साथीहरुबाट आएको समस्या हो । कुल […]