सवारी दुर्घटनामा परी दैनिक सातको मृत्यु

काठमाडौं:  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडरेझिल्केस्थित भित्री सडकमा सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा२ख २७१५ नंको यात्रुबाहक बस गत असोज २४ गते दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । त्यसको एक महिना नपुग्दै सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी नगरपालिका–९ मा ६७ यात्रु बोकेर दोलखाबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नंको बस अनियन्त्रित भई सुकुटे नजिक सुनकोशी नदीमा खस्दा १८ […]

सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा

सञ्चिता घिमिरे /काठमाडौं सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ […]

मङ्सिर १४ गते कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

नारायण न्यौपाने÷अशोक घिमिरे/ काठमाडौं निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र […]

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै

काठमाडौं : साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश […]

सेफ प्रेमलाल घिसिङको नेपाली रैथानी खानाको खोजी कार्य जारी, यात्रा गर्न आर्थिक कठिनाई, सहयोगको अपिल

काठमाडौं :  नेपाली रैथाने खानाको खोजीमा हिड्नु भएको प्रेम लामालाई आर्थिक कठिनाई भएपछि यात्रा गर्न कठिन भएको छ । रैथानी खानाको खोजीको निम्ति निस्केको ३५ दिन पुरा गरिसक्नु भएको लामालाई आर्थिक कठिनाई भएको हो । आज लामा गोरखा जिल्लाको बारपाकबाट पोखरामा जाँदै हुनुहुन्छ । लामाले भन्नुभएको छ, ‘मेरो पुर्ब देखि पश्चिम महाकाली सम्मको १०१ दिनको […]

नेकपाले तय गर्यो उपनिर्वाचनका लागि उम्मेदवार

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन नेकपाले उम्मेदवार तय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले कास्की निर्वाचन क्षेत्र नं २ […]

२० वर्षपछि निगमले भण्डारण क्षमता बढाउँदै

काठमाडौं : नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ । निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा […]