राष्ट्र बैंकले जलायो पौने पाँच खर्ब पुराना नोट

काठमाडौं : नेपाल राष्ट्र बैंकले हालसम्म चार खर्ब ७६ अर्ब नौ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ। बैंकले झत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत १८ सम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३ रुपैपाँ जलाइएको हो। त्यस्तै, आर्थिक वर्ष २०७५र७५ मा ५३ […]

खानेपानी मन्त्री मगरको कोस्टारिका भ्रमण अस्वीकृत

काठमाडौं : मन्त्रिपरिषदको बैठकले खानेपानी मन्त्री बिना मगरको कोस्टारिकामा हुने भनिएको भ्रमण अस्वीकृत गरेको छ । खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर त्यसतर्फ जाने तयारी भए पनि मन्त्रिपरिषद बैठकले भ्रमण अस्वीकृत गरेको हो । आजको नागरिक दैनिकका अनुसार मन्त्री मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय […]

विमानस्थलकै कर्मचारी मानवतस्करीमा संलग्न

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ । फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र […]

एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड

अछाम – पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले लेखेका छन् । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई […]

सांसदको प्रश्नप्रति मन्त्रीको वेवास्था

काठमाडौं – सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन्। मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने र दिए पनि चित्तबुझ्दो नहुने सांसदहरूको गुनासो छ । यो समाचार गंगा बरालले लेखेका छन् । प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार आइतबार सकिएको तेस्रो अधिवेशनमा १ सय ४७ वटा मौखिक प्रश्न दर्ता भएका थिए । यसमध्ये मन्त्रीले […]

सात महिनामा १ सय ५५ मुलुकसँग नेपालको ब्यापार घाटा

काठमाडौं – बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा […]

एनआरएनलाई खुसी खवर : रहने भो अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको विशेष पहलमा अब अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’ खडा गरिने भएको छ । एनआरएन यूकेले आयोजना गरेको अध्यागमनका उच्च अधिकारीसँगको छलफलपछि नेपालको अध्यागमन विभागमै छुट्टै ‘एनआरएन डेस्क’राख्नको लागि पहल गरिेने बताइएको छ ।नेपालको अध्यागमन विभागका उच्च अधिकारीसँग आयोजना गरिएको अन्तरक्रिर्या कार्यक्रम भब्य रुपमा सम्पन्न गर्दै एनआरएन यूकेले अध्यागमन […]