संस्थालाई आर्थिक रुपमा सवल नबनाउने हो भने भविष्यमा ठूलो संकट आउन सक्छ: साह, कोषाध्यक्ष (अन्तर्वार्ता)

गैर आवासीय नेपाली संघमा तीन जना अध्यक्ष रहने गरि बनेको जम्बो कार्यसमितिको चार महिना बित्नै लाग्दा संस्थाको आर्थिक अवस्थालाई सुधार्न के कस्तो प्रयास भइरहेको छ भनेर हामीले तीन जना कोषाध्यक्षमध्येका एक सुनील साहसँग कुराकानी गरेका छौ । एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहनु भएको साहसँग गरिएको कुराकानीको सम्पादीत अंश:– गैर आवासीय नेपाली संघको आर्थिक अवस्था […]

एनआरएनएको सम्पूर्ण विवादको निकास अधिवेशन र निर्वाचन नै हो: कुमार पन्त (अन्तर्वार्ता)

गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन र निर्वाचन रोकिएको रोकियै भयो, मूल जड के हो ? विधानअनुसार १५ अगस्टमा महाधिवेशन प्रतिनिधि आइसक्नुपर्ने थियो। यसै व्यवस्थाबमोजिम निर्वाचन कार्यतालिका पनि प्रकाशित भयो। अकस्मात परराष्ट्र मन्त्रालयबाट निर्वाचन रोक्न निर्देशन आयो। निर्वाचन रोकियो। परराष्ट्र मन्त्रालयले के–के छानबिन गर्‍यो, थाहा छैन। मैले परराष्ट्रलाई निर्वाचन गर्छाैं भनेर चिठी पठाएँ। निर्वाचन […]

सरकारलाई कुमार पन्तको चेतावनी: एनआरएनएको दर्ता खारेजको धम्की नदिए हुन्छ (अन्तर्वार्ता)

चुनावको जिम्मा परराष्ट्र मन्त्रालयले संरक्षण परिषदलाई दिएको छ, अब विवाद समाधान गराउने तर्फ उन्मुख भएको हो अहिलेको एनआरएनएको कार्यसमिति ? एनआरएनए नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ अर्थात् नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू होइन । कांग्रेसले नेविसंघ खारेज गरेजस्तो, एमालेले अखिल खारेज गरेजस्तो होइन यो एनआरएनए । त्यसो भएको हुनाले सरकारले या राज्यले गैरआवसीय नेपाली संघ […]

गुटबन्दीमा रमाउने मान्छे बाहेक अन्य सबै मेरो पक्षमा हुनुहुन्छ: कृष्ण लामिछाने (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । त्यस्तै, अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको  कृष्ण लामिछाने पनि चुनावी मैदानमा हुनुहुन्छ । उनै लामिछानेसँग विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गर्नुभएको छ । प्रस्तुत […]

विगतमा मैले गरेका कामको मूल्यांकन गरेर नेतृत्व चयन हुनेमा विश्वस्त छु : बुद्धी सुवेदी (अन्तर्वार्ता )

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी अभियान सञ्चालन गरिरहनु भएको छ । त्यस्तै,  हालका उपाध्यक्ष बुद्धी सुवेदी पनि चुनावी मौदानमा हुनुहुन्छ । सुवेदी अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको छ । उनै […]

साथीहरुले नेतृत्व गर्नुस् भन्नुभयो भने पछि हट्दिन : कुल आचार्य (अन्तर्वार्ता )

एनआरएन भित्र तपाईंहरुको समस्या खास के हो ? हाम्रो समस्या भन्दा पनि कार्यसमिती र पदाधिकारीहरुले अलि बिधानसम्मत निर्णयहरु गर्नुभएन । केही साथीहरुले निर्णय नै नभएको कुरालाई निर्णय भैंसक्यो भन्नु भयो । बिधानलाई नै मिचेर अगाडि बढ्ने काम भयो । यो मेरो समस्या भन्नु भन्दा पनि अहिले कार्यसमितीमा रहनु भएका साथीहरुबाट आएको समस्या हो । कुल […]

नेतृत्वमा नरहँदा पनि नेपालमा गैर आवासीय नेपालीको लगानी बढीभन्दा बढी ल्याउन सक्रिय रहनेछु: भवन भट्ट

२० वर्षअघि गोरखाबाट अध्ययनका लागि जापान गएका भवन भट्ट गैरआवासीय नेपाली संघका पाँचौ अध्यक्ष हुन् । जापानमा मात्र होइन नेपालमा पनि एक सफल युवा व्यवसायीका रूपमा स्थापित भट्ट सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाई विश्वविद्यालयमा अध्ययनका लागि जापान गएका थिए । श्रमलाई सम्मान गर्नुपर्छ भन्ने उनी हाल नेपालमा पनि टीबीआई समूहको अध्यक्ष हुन् । […]