लोकसेवा आयोगको परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ : लोकसेवा आयोगको नायव सुब्बा वा सो सरहको पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

 


प्रकाशित | ६ असार २०७६, शुक्रबार १३:२८