यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ: आज असार ५ गते बिहीबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० र ब्रिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ३० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ ९१ पैसा र बिक्रिदर १४० रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, एक अष्टेलियन डलरको खरिददर ७६ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ७६ रुपैँया ८४ पैसा छ ।


प्रकाशित | ५ असार २०७६, बिहीबार ०७:४१