सुर्खेतमा जीप दुर्घटनाः ८ घाइते, ४ को अवस्था गम्भीर

सुर्खेतः सुर्खेतमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने ४ को अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको भे१च२९९० नम्बरको जीप सोमबार सडकबाट ५ सय मिटर तल खसेको थियो । घाइतेहरुको उद्धारका लागि प्रहरी र स्थानीय घटनास्थल पुगेका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।


प्रकाशित | २ असार २०७६, सोमबार १६:५६