एजेन्सी: आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा बोलिभियालाई ३-० ले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।
ब्राजिलको जितमा फिलिपे कौटिन्होले दुई गोल गरे । यस्तै एभर्टनले एक गोल थपे ।
प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार ०८:२८