कोउटिन्हो चम्किँदा ब्राजिलको सहज जित

एजेन्सी: आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा बोलिभियालाई ३-० ले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।

ब्राजिलको जितमा फिलिपे कौटिन्होले दुई गोल गरे । यस्तै एभर्टनले एक गोल थपे ।

 

 


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार ०८:२८