यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ: आज जेष्ठ २९ गते बुधबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८१ र ब्रिक्रीदर १११ रुपैयाँ ४१ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०६ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार १०:१८