यस्तो छ सोमबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ २७ गते सोमबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ र ब्रिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १०:४४