दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौँ : दोलखा केन्द्रबिन्दु बनाएर फेरी भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५ मिनेट जाँदा ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १८:४८