‘नाईं नभन्नू ल ५’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

काठमाडौँ : विकास आचार्यको निर्देशनमा रहेको फिल्म ‘नाईं नभन्नु ल ५’ युट्युबमा सार्वजनिक भएको छ । उक्त फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिसेक नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १८:४२