‘ब्युटि पार्लर’मा प्रियंका र पलको फिचर्ड (भिडियो)

काठमाडौँ : गायिका मेलिना राई र ध्रुव बिस्कोको गीत ‘ब्युटि पार्लर’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । राजिव समरको कोरियोग्राफी, सुदिप बरालको छायांकन रहेको उक्त म्यूजिक भिडियोमा नायीका प्रियंका कार्की र पल शाहको अभिनय रहेको छ । सरोज ओलीको निर्देशनमा रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १७:४४