कस्तो छ सुनचाँदीको मूल्य ?

काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा शुक्रबारछापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १२:४७