यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ: आज जेष्ठ २४ गते शुक्रबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५३ र ब्रिक्रीदर १११ रुपैयाँ १३ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १२:२३