यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ २३ गते बिहीबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ र ब्रिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ०७ पैसा रहेको छ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार ११:०९