संसदमा बजेटमाथिको छलफल शूरु

काठमाडौँ: सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि संसदमा आजबाट छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको आज ११ बजे बस्ने बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची छ । जेठ १५ गते सरकारले संसदमा पेश गरेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेटमाथि टिप्पणी गर्न सांसदलाई रुलिङ नै गरेको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १०:४१