केकीको ‘मर्दको छोरा’ गीत (भिडियो )

काठमाडौँ : गायक मिराज अर्यालको ‘मर्दको छोरा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा लेकोस खनालको शब्द, अर्जुन सुनामको संगीत तथा ओम सुनारको एरेंज रहेको छ । नारायन चौधरिले छायाँकन गरेको उक्त म्यूजिक भिडियोमा नायीका केकी अधिकारी र राकेस सुनारकोे अभिनय रहेको छ । विनोद -रिताले निर्देशन गरेको भिडीयोलाई मिराज अर्यालले सम्पादन गरेका हुन् ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १०:३६