गायिका सन्ध्या पौडेलको ‘बिर्सुं कसरी’ गीत रिलीज (भिडियो )

काठमाडौँ: गायिका सन्ध्या पौडेलको ‘बिर्सु कसरी’ बोलको गोतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गजलकार जे.सागरको शब्द तथा आशिष राजको संगीत रहेको छ । राजेन्द्र पौडेलले निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोमा प्रसुना कँडेल ,रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय रहेको छ । लामो समयदेखि संगीतमा साधनारत गायिका पौडेलको पहिलो रेकर्डेड गीत हो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १६:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!