गायक प्रताप दासको गीतमा जम्यो नायक आकाश श्रेष्ठ र एलिशा राईको जोडी (भिडियोसहित )

काठमाडौँ : गायक प्रताप दासको ‘झुठो रैछ तिम्रो माया’ बोलको गीतमा नायक आकाश श्रेष्ठ र मोडल एलिशा राईको जोडी जमेको छ । गीतमा सरोज पोखरेलको संगीत र पुनम मोथेको शब्द रहेको छ । उत्सव दाहालले छायाँकन गरेको म्यूजिक भिडियोमा आकाश र राईलाई फिचर्ड गरिएको छ । जीवन शाहीको निर्देशन रहेको भिडियोलाई नविन निरौलाको सम्पादन गरेका छन ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १९:१८