यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं : आज जेष्ठ १६ गते बिहीबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ४४ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ०४ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९६ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०९:५४