बजेट २०७६/७७: हवाई क्षेत्रका लागि १५ अर्ब ८५ करोड

काठमाडौं : सरकारले आर्थिक बर्ष २०७६।७७ को लागि हवाई क्षेत्रको विकासका लागि १५ अर्ब ८५ करोड रकम विनियोजन गरेको छ । यस्तै सुर्खेतमा नयाँ विमानस्थल निर्माण हुने भएको छ । राजधानी नजिकको जिल्लामा विमानस्थल निर्माणको लागि आवश्यक तयारी गर्ने भनिएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १८:३६