बजेट २०७६/७७ : १ हजार मेगावाट बिजुली थप हुने

काठमाडौं:  आगामी वर्ष १ हजार मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । माथिल्लो तामाकोसी र रसुवागढी र अन्य आयोजना सम्पन्न हुने छन । निजी तथा सार्वजनिक लगानीमा यी आयोजना सम्पन्न हुने छन ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १७:२६