ग्वार्खोमा फेला पारिएको बम डिस्पोज

काठमाडौं: ललितपुरको ग्वार्खोस्थित गुण सिनेमा हल अघि फेला पारिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको छ । प्रहरीका अनुसार ग्वार्खोमा फेला परेको बम प्रेसर कुकर बम हो । सेनाको टोलीले केहिबेर अघि मात्र सो बम डिस्पोज गराएको प्रहरीले जनाएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार २२:२३