डलरको मूल्य घटेको घट्यै : यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ ८ गते बुधबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको थियो भने बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको थियो ।

एक युरोको खरिददर १२३ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबार एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा थियो भने बिक्रिदर १२४ रुपैयाँ ८८ पैसा रहेको थियो ।  आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, मंगलबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको थियो ।

यस्तो थियो मंगलबारको विदेशी मुद्राको विनिमयदर;-

 


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १०:०९