पाँचथर हत्या प्रकरणः एसपीको कमाण्डमा सीआईबीको टोली घटनास्थलतर्फ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएको घटनास्थलतर्फ प्रस्थान गरेको छ । घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो ।  एसपी उमाप्रसादको टोली १२ बजे हेलिकप्टरमार्फत ताप्लेजुङ गएको हो ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १२:४७